‘जनयुद्ध दिवस’ को विरोधमा सिंहदरवार अगाडि प्रदर्शन गरिँदै
सोमबार, ०१ फागुन २०७९, ०७ : ४९
काठमाडौं । ‘जनयुद्ध दिवस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको विरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय र सिंहदरबार मोडमा विरोध तथा धर्नाको आयोजना गरिएको छ ।
‘रगतको होली खेल्ने नेपाल र नेपालीको पीडा, शोक र अन्यायको कालो दिनलाई उल्टो कथित उत्सवका नाममा बिदा दिने निर्णयको विरोधमा आयोजित धर्ना’ भन्दै ‘जनयुद्ध दिवस’को विरोध र धर्ना कार्यक्रम तय गरिएको दीक्षितले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण