शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा

बुधबार, ०३ फागुन २०७९, ०८ : ०६
बुधबार, ०३ फागुन २०७९

दाङ ।  स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ । 

प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक बिदासमेत दिएको छ भने प्रदेश  सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ । जसको  उद्घाटन प्रदेश  प्रमुख अमिक शेरचनले गर्दैछन् । 

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप