नागढुङ्गाबाट खैरो हेरोइनसहित एक पुरुष पक्राउ
बुधबार, ०३ फागुन २०७९, १७ : ५९
काठमाडौँ । प्रहरीले बुधवार काठमाडौँबाट लागुऔषध खैरो हेरोइनसहित एक पुरुषलाई पक्राउ गरेको छ । काठमाडौँको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट अवैध लागुऔषध खैरो हेरोइन करिब ३ ग्राम सहित काठमाडौँ महानगरपालिका–२३ वसन्तपुर बस्ने ३५ वर्षीय अनिष बज्राचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।
काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको प्र.१–०२–००१ ख ९५२६ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा लागुऔषसहित बज्राचार्यलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बज्राचार्यका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण