युक्रेन युद्धको एक वर्षपुग्नु अघि स्पेनका प्रधानमन्त्री कीभमा
बिहीबार, ११ फागुन २०७९, १५ : ३१
म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिनअघि आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार कीभको यात्रा गरेका छन् ।
‘युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ,’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियोसहित ट्वीट गरेका छन् । ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ,’ उनले स्पेनिस भाषामा ट्वीट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण