महासचिव र कोषाध्यक्षको बर्खास्तीको एजेन्डा थप्न माग राख्दै १२ सदस्यले एन्फामा दिए निवेदन
शुक्रबार, १२ फागुन २०७९, १६ : ५०
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) महासचिव र कोषाध्यक्षको बर्खास्ती सहितको एजेन्डा थप्न माग राख्दै १२ सदस्यले एन्फामा दिए निवेदन दिएका छन् ।
शुक्रबार एन्फाका उपाध्यक्ष दिपक खतिवडा, दीर्घबहादुर केसी लगायतले एन्फामा निवेदन बुझएका हुन् । एन्फाका महासचिव किरण राइले निवेदन दर्ता भएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण