शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बहराइनविरुद्धको विश्वकप छनोट फुटबलका लागि प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले निकट भविष्यमा हुने पुरुष विश्वकप छनोट फुटबलको दोस्रो चरणको बहाराइनविरुद्धको खेलका लागि शुक्रबार आफ्नो प्रारम्भिक टोलीको घोषणा गरेको छ । एन्फाले...