वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले माग्यो कार्यकारी निर्देशकका लागि दरखास्त
आइतबार, १४ फागुन २०७९, ०८ : ४०
काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले एक सूचना जारी गर्दै कार्यकारी निर्देशकको पदपूर्तिका लागि आह्वान गरेको छ ।
वैकल्पिक ऊर्जा विकास समिति गठन आदेश, २०५३ को दफा ७ बमोजिम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशनको पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा नियुक्ति गरिने भएकोले सोको लागि आवेदन माग गरेको हो ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन पेस गर्न केन्द्रले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण