शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ऊर्जाका लागि त्रिपक्षीय सम्झौतामा बंगलादेशको जोड

काठमाडौँ । बंगलादेश–भारत–नेपालबिचको त्रिपक्षीय ऊर्जा सम्झौता छिट्टै टुङ्गोमा पुर्‍याउने विषयमा छलफल भएको छ । नेपाल र बंगलादेशबिच तेस्रो चरणको फरेन अफिस कन्सल्टेसन (एफओसी) बैठकमा यस विषयमा छलफल भएको हो ।  ...