राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै प्रधानमन्त्रीलाई थप जिम्मेवारी
आइतबार, १४ फागुन २०७९, १७ : १९
काठमाडौँ । राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै थप जिम्मेवारी प्रदान गरेकी छन् ।
राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै राप्रपाका मन्त्रीहरुले राजीनामा दिएसँगै ती मन्त्रालयको कार्यभार प्रचण्डले नै सम्हाल्नेगरी तोकेको जनाएको छ ।
राप्रपाकातर्फबाट उपप्रधान एवम् ऊर्जामन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुनमन्त्री ध्रुवबहादुर प्रधानले शनिबार पदबाट राजीनामा दिएा थिए । राप्रपाका मन्त्रीहरुले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ अनुसार राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण