कति पुग्यो पठानको कमाई ?
मङ्गलबार, १६ फागुन २०७९, ०९ : ५६
मुम्बई । शाहरुख खान अभिनीत पठानले १ हजार २० करोडको व्यापार गरेको छ । यशराज फिल्मसद्धारा निर्मित पठानले हिन्दी सिनेमा उद्योगमा सबैभन्दा बढी कलेक्सन गरेर रेकर्डसमेत बनाएको छ ।
गत जनवरी २५ मा रिलिज भएको उक्त सिनेमामा शाहरुखको सहित दीपिका पादुकोण, जोन अब्राहमलगायत छन् ।
झन्डै ४ वर्ष पछि फर्केका शाहरुखलाई मात्रै होइन, दक्षिणी भारतीय फिल्मले बलिउडलाई दिएको दबाबलाई पनि यो फिल्मले राहत दिएको छ । फिल्म ब्लकब्लस्टर भए पछि पठानको सिक्वेल समेत बन्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण