११ जना सदस्यद्वारा एन्फा बैठक बहिस्कार
बुधबार, १७ फागुन २०७९, १४ : २३
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्षसहित ११ जना सदस्यहरूले कार्यसमितिको बैठक बहिस्कार गरेका छन् ।
बुधबार एन्फा कम्प्लेक्समा बसेको बैठकमा उनीहरूले आफ्ना ६ वटा एजेन्डाहरू थप गर्न माग गरेका थिए । तर, त्यसलाई बेवास्ता गर्दै जबरजस्ती बैठक अघि बढाइएको भन्दै उनीहरू बैठकबाट बाहिरिएका हुन् । बैठकबाट बाहिरिनेमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडालगायत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण