महिला उपराष्ट्रपति हुँदा राम्रो हुन्छ : देवप्रसाद गुरुङ
शुक्रबार, २६ फागुन २०७९, १७ : १३
काठमाडौँ । नेकपा महासचिव देवप्रसाद गुरुङले महिला उपराष्ट्रपति भएमा राम्रो हुने बताएका छन् । पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति भएमा उत्तम हुने गुरुङको भनाई छ ।
‘संविधानतः राष्ट्रपति उपराष्ट्रपति लैंगिक वा समुदायको फरक हुनुपर्छ । हामीले अभ्यास गर्दा एउटा पुरुष भए अर्को महिला बनाइयो । यो खालका प्रयाक्टिस बसिसकेको छ’ गुरुङले भने, ‘नेपालको अवस्था स्थिति सबै कोणबाट हेर्दा महिला उपराष्ट्रपति भएमा उत्तम हुन्छ । त्यसैमा फरक समुदायको महिला भए अझ राम्रो हुन्थ्यो ।’
आफूले परामर्श दिँदा समेत फरक लिङ र समुदाय भएको व्यक्तिलाई उपराष्ट्रपति बनाउन आग्रह गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण