बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा हुनुपर्छः नेता गुरुङ

लमजुङ । नेकपाका नेता देवप्रसाद गुरुङले आसन्न निर्वाचन धाँधलीरहित र निष्पक्ष रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। जिल्ला निर्वाचन परिचालन समिति नेकपा लमजुङद्वारा आज लमजुङको बेंसीसहर नगरपालिका–७ मा आयोजित पत्रकार भेटघाट...