मन्त्री शर्मा र राजदूत श्रीवास्तवबीच भेटवार्ता
आइतबार, २८ फागुन २०७९, २० : ५८
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविनकुमार श्रीवास्तवले आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग भेटघाट गरेका छन् । सञ्चार मन्त्रालयमा भएको भेटघाटमा सञ्चार प्रविधिमा एक अर्का देशलाई सहयोग गर्नुको साथै दुई देशको सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने कुरामा छलफल भएको मन्त्री शर्माको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा मन्त्री शर्माले भारतीय ऋण सहयोगमा निर्माणाधीन विकास आयोजनामा भइरहेको ढिलाइप्रति भारत सरकारको ध्यानाकर्षण गराएको बताइएको छ ।
भेटवार्तामा मन्त्री शर्माले भारतको एक्जिम बैङ्कको ऋण सहयोगमा निर्माणाधीन दाङको घोराही–तुलसीपुर चार लेन सडक निर्माणमा भइरहेको ढिलाइप्रति चासो व्यक्त गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण