बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्याजदर घटाउन माग गर्दै सोमबार पनि उद्योगी व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

ब्याजदर घटाउन माग गर्दै सोमबार पनि उद्योगी व्यवसायीको प्रदर्शन (तस्बिरहरु)

सोमबार, २९ फागुन २०७९

काठमाडौँ । बैंकको चर्को ब्याजदरका विरुद्धमा सोमबार पनि उद्योगी व्यवसायीले प्रदर्शन गरेका छन् । राजधानीको नक्सालमा उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदरका विरुद्ध प्रदर्शन गरेका हुन् । बालुवाटारस्थित राष्ट्र बैंक अगाडि प्रदर्शन गर्ने तयारी गरेपनि प्रदर्शनकारीहरुलाई प्रहरीले बीचमै रोकेको थियो ।

 केही दिनदेखि उदेशभरका करिब १०० वटा व्यवसायी सङ्गठन मिलेर बैंकको चर्को ब्याजदर विरुद्ध आन्दोलन गरिरेहका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया