यूएईविरुद्ध ब्याटिङ गर्दै पीएनजी
बुधबार, ०१ चैत २०७९, ०९ : १६
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पीएनजी) ले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीका कप्तान असाड भालाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि यूएईले बलिङको निम्तो पाएको हो ।
पीएनजी आजको खेलमा सहज जित निकाल्दै लिग–२ को सुखद अन्त्य गर्ने योजनामा छ । यता यूएई पनि आजको खेलमा जित निकाल्दै दुई अंक बटुल्न चाहन्छ। लिग–२ मा यूएई ३४ खेलबाट १४ जित र १७ हारसँगै ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ । पीएनजी ३५ खेलबाट ५ जित र २९ हारसँगै ११ अंक जोडेर तालिकाको सातौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण