क्यानले नेपाल-युएईबीचको खेलमा उठ्ने टिकटको सबै पैसा खेलाडी कल्याणकारी कोषमा राख्ने
बुधबार, ०१ चैत २०७९, १८ : ३६
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल र युएईबीच बिहीबार हुने खेलको टिकट बिक्रीबाट संकलित सबै रकम क्रिकेट खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने भएको छ ।
क्यानले भोलि हुने खेलको टिकटबाट उठ्ने सबै पैसा कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
नेपालले भोलि लिग-२ को निर्णायक खेलमा युएईविरुद्ध खेल्नेछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान ९:३० बाट सुरु हुनेछ ।
नेपालले भोलिको खेलमा जित निकाल्न सकेमा सोझै विश्वकप छनोटमा स्थान बनाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण