सिन्धुलीको पौवागढीमा मोटरसाइकल दुर्घटना, दुईजना घाइते
बिहीबार, ०२ चैत २०७९, १२ : ४८
काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित पौवागढीमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परेर दुईजना घाइते भएका छन् । काठमाडौँबाट सिरहातर्फ जाँदै गरेको स.५.प ७२९६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर घाइते हुनेमा सिरहा घर भएका खलिल मन्सुरी र एजान खान छन् ।
३६ वर्षीय खलिलले चलाएको मोटरसाइकल आफैं अनियन्त्रित भएर पिलरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सडकबाट करिब १५० फिट तल खसेर घाइते भएका दुवै जनालाई उपचारका लागी जिल्ला अस्पताल सिन्धुलीमा पठाइएको छ । मोटरसाइकल प्रहरी चौकी पौवागढीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण