त्रिचन्द्रको चुनावी प्रक्रिया अघि बढ्यो
शुक्रबार, ०३ चैत २०७९, १४ : २२
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा स्ववियु चुनावको प्रक्रिया अघि बढेको छ । आगामी चैत ९ गते स्ववियु चुनाव हुनेगरी प्रक्रिया अघि बढेको हो । त्रिचन्द्र क्याम्पसले चुनाव गर्नेगरी गत बिहीबार मतदाता नामावली प्रकाशन गरेको अखिल क्रान्तिकारीका नेता अशोक भण्डारीले बताए ।
क्याम्पसले ७ हजार ५ सय ९९ जनाको मतदाता नामावली प्रकाशन गरेको छ । अरु कार्यतालिका बमोजिम चुनावी प्रक्रिया अघि बढेको भण्डारीले बताए । आगामी चैत ४ गते उम्मेदवारको मनोनयपत्र दर्ता गर्ने तोकिएको छ । चैत ६ गते अन्तिम नामावली प्रकाशन गरेर चैत ९ गते मतदान गर्ने भनिएको छ । अरु त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्ववियु चुनाव भने चैत ५ गते हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण