कांग्रेस संसदीय दलको बैठक सुरु
आइतबार, ०५ चैत २०७९, १२ : २६
काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संघीय संसद भवनस्थित ल्होत्से हलमा बसेको दलको बैठकले आज विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुमोदन गर्नेछ । कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री प्रचण्डले सोमबार विश्वासको मत दिनुअघि कांग्रेसले उक्त निर्णय गरेको छ ।

यस्तै बैठकले मन्त्री छान्न चारवटा मापदण्ड बनाएको कांग्रेस प्रवक्ता महतको भनाइ छ । बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण