बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष शाहीले लिए शपथ

बिहीबार, ०९ चैत २०७९, १५ : १७
बिहीबार, ०९ चैत २०७९

सुर्खेत । नवनियुक्त कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री राजकुमार शर्माले शपथ खुबाएका हुन्।  बुधबार बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।

शाही २०७६–०७८ मा कर्णाली प्रदेश योजना आयोगका सदस्य समेत हुन्। माओवादी प्रवेश गर्नुअघि उनी नेकपा एमालेको अर्थ तथा योजना विभागको सचिव भएर काम गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप