ओलीको एक महिने सडक यात्रा मंसिरमा
शुक्रबार, १० चैत २०७९, १४ : ५९
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यहीं बैशाखबाट सुरु गर्ने भनेको पूर्वपश्चिम सडक यात्रा मंसिरमा मात्रै गर्ने भएका छन् ।
‘यहीं वैशाखमा सुरु गर्ने भनेको थियो, अब मंसिरमा मात्रै हुने भयो । पहाडी बाटोबाट महाकालीको झुलाघाटबाट लगभग एक महिना लगाएर पाँचथरको चिवा भञ्ज्याङसम्मका जनतासँग भेटघाट गर्ने योजना छ’, शुक्रबार झापामा आयोजित पार्टी कार्यक्रममा बोल्दै ओलीले भने, ‘राजमार्ग नै राजमार्ग हिँड्ने मेरो योजना छ मंसिरमा ।’ यसअघि ओलीले
आफ्नो एक महिने सडक यात्रा वैशाखमा गर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण