शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नवनियुक्त आईजीपी कुँवरलाई प्रधानमन्त्रीको बधाई

शुक्रबार, १० चैत २०७९, १७ : २४
शुक्रबार, १० चैत २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।  प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।

त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप