गण्डकी प्रदेश
गण्डकीमा माओवादीका दुई मन्त्रीले दिए राजीनामा
शुक्रबार, १० चैत २०७९, १७ : ५०
पोखरा । गण्डकीमा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी भएका माओवादीका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार मुख्यमन्त्री अधिकारीलाई भेटेर उनीहरुले राजीनामा दिएका हुन् ।
माओवादी संसदीय दलका नेता तथा भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रेशमबहादुर जग्जालीले राजीनामा दिएका हुन् । आजै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण