उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट
आइतबार, १२ चैत २०७९, १४ : २९
काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता गरेका हुन् ।
राजदूत शर्माले आफ्नो ट्युटवमा मुख्यमन्त्री योगीसँग भेटेकोमा खुशी लागेको उल्लेख गरेका छन् । उत्तर प्रदेशको विकासमा मुख्यमन्त्री योगीको भूमिका सह्रानीय रहेको उल्लेख गर्दै उनले नेपाली जनताप्रति पनि उनको सदभाव रहेको उल्लेख गरेका छन् ।
भेटका क्रममा नेपाल–भारतको सम्भावित साझेदारी विकासका बारेमा पनि छलफल गरिएको शर्माले उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण