अवस्था ठिक नभएका सवारी साधन चलाउने ४७ जना कारबाहीमा
आइतबार, १२ चैत २०७९, १९ : ५१
भक्तपुर । भक्तपुरको जगातीमा आइतबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका ४७ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।
१ सय ३० भन्दा बढी सवारी साधन चेक गर्दा ह्याण्डब्रेक ठिक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका ४७ ओटा गरी सवारी साधन फेला परेपछि चालकलाई कारबाही गरिएको हो । सवारी साधन मर्मत पश्चात् तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीद्वारा नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम–२ मा डाकप्रसादले बल्ल खोले मतको खाता
-
डकेन्द्रले बढाए मत, साढे २७ हजार मत गन्दा कसको कति भोट ?
-
लगानी सम्मेलनमा पाँच एमओयू सम्झौता, डेटा सेन्टर स्थापनादेखि होटलमा लगानीसम्म
-
ओक्लाहोमामा शक्तिशाली चक्रवातमा परेर कम्तीमा चार जनाको मृत्यु
-
सुहाङले कटाए ११ हजार मत, डाक प्रसादको अझै भेटिएन भोट !
-
वर्ल्ड सेन्ट्रल किचेनले गाजामा सहायता पुनः सुचारु गर्ने