२०७७ पुस ५ मा संसद् विघटन गरेर शुद्धीकरण सुरु गरेँ : केपी ओली
मङ्गलबार, १४ चैत २०७९, १७ : ५२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा महान् शुद्धीकरण चाहिएकाले २०७७ साल पुस ५ गते संसद् विघटन गरेको बताएका छन् । विघटनबाटै शुद्धीकरणको अभियान सुरु गरेको उनको दाबी छ ।
‘मिसन ग्रासरुट’ अभियान अन्तरगत मंगलबार पाल्पामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुख्य शुद्धीकरण अभियान त हामीले अगाडि नै सुरु गर्यौँ । २०७७ साल पुस ५ गते म आफै प्रधानमन्त्री भएको प्रतिनिधि सभा किन विघटन गर्नुपर्यो ? भन्दा एउटा महान् शुद्धीकरण देशलाई चाहिएको थियो ।’
आफ्नै सरकार चल्न नदिने, भ्रष्टाचार गर्न दिएन भनेर रोइकराई गर्ने, प्रतिक्रियावादीलाई सरकार बुझाउनुपर्छ भनेर खुलेआम प्लिट गर्ने गरेकाले आफु त्यो निर्णयमा पुगेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण