उपनिर्वाचन
एमालेका पौडेलको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह
सोमबार, २० चैत २०७९, १४ : ३५
बारा । बारा २ मा नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल उम्मेदवारी मनोनयनका लागि कलैयास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् । जसपाका उपेन्द्र यादवले उम्मेदवारी दर्ता गरेलगत्तै एमालेका पौडेल उम्मेदवारी दर्ताका लागि पुगेका हुन् ।
पौडेलको समर्थकका रुपमा वलबीर चौधरी र समर्थकमा वन्दना सिंह रहेका छन् । पौडेलले उम्मेदवारी दर्ता गरेपछि जनमतका उम्मेदवार उम्मेदवारी दर्ताका लागि आउँदैछन् ।

यस्तै राष्ट्रिय स्वतन्त्रत पार्टीका रमेश खरेल उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय आइपुगेका छन् । खरेलको सर्मथक चन्दन साह र प्रस्तावक ममता शर्मा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण