बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

बारामा एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।  चुनावी अभियानका क्रममा...