शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

बारा–२ मा राप्रपाका सोनालालको उम्मेदवारी

सोमबार, २० चैत २०७९, १५ : ४७
सोमबार, २० चैत २०७९

बारा । बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि राप्रपाका सोनेलाल यादव तेलीलेले पनि उम्मेदवारी दर्ता गराएका छन् । 

राप्रप्रा उम्मेदवार तेलीको सर्मथनमा हरिचन्द्र प्रसाद चौधरी र प्रस्तावकमा अजय राउत कहार रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप