हवाई भाडा
हवाई फ्यूल सर्चार्ज घट्यो, अब काठमाडौँ-धनगढीको भाडा ४४० रुपैयाँले सस्तिने
मङ्गलबार, २१ चैत २०७९, १९ : ३५
काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा पनि घट्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार फ्यूल सर्चार्ज घटेसँगै हवाई कम्पनीहरुलाई भाडा समायोजन गर्न निर्देशन दिएको हो ।
नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेलरमट्टीतेलमा र हवाई ईन्धनमा समान प्रतिलिटर १० रुपैयाँका दरले मूल्य घटाएको थियो । योसँगै हवाई फ्यूल सर्चार्ज समेत घटेको छ ।
घटेको मूल्य अनुसार सबैभन्दा धेरै काठमाडौँ-धनगढीको भाडामा ४४० रुपैयाँले घट्ने भएको छ ।
यस्तो छ गन्तव्य अनुसार घटेको हवाई फ्यूल सर्चार्ज:



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण