महोत्तरी । महोत्तरीको जलेश्वरस्थित एक होटलमा छापा मारी प्रहरीले यौनधन्दामा संलग्न होटल सञ्चालिका र भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको छ। जलेश्वर नगरपालिका वडा नं. २, मटिहानी चोक नजिकै सञ्चालित...