आईएमएफले युरोजोनको वृद्धि प्रक्षेपण बढायो
मङ्गलबार, २८ चैत २०७९, २२ : १२
वासिङ्टन । आईएमएफले मङ्गलबार यस वर्ष युरोजोनको आर्थिक वृद्धिको प्रक्षेपण केही मात्रामा बढाएको छ । तर यसले पावरहाउस जर्मनीमा कम मन्दी आउने अपेक्षा गरेको छ ।
अन्तरराष्ट्रिय मुद्रा कोषको विश्व आर्थिक दृष्टिकोणअनुसार २० राष्ट्रको एकल मुद्रा क्षेत्रको अर्थतन्त्र ०.८ प्रतिशतले विस्तार हुने अपेक्षा गरिएको छ भने जर्मनीको कूल गार्हस्थ्य उत्पादन ०.१ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण छ ।-(रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण