रास्वपा बैठकमा ढाकाकुमार पनि सहभागी
बुधबार, २९ चैत २०७९, १७ : ०९
काठमाडौँ । रास्वपा केन्द्रीय समिति बैठकमा सांसद ढाकाकुमार श्रेष्ठ पनि सहभागी भएका छन् ।
सांसद श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे उनलाई कारबाही गर्न बसेको रास्वपा केन्द्रीय समिति बैठकमा अभियोग लागेका श्रेष्ठ आफैं पनि सहभागी भएका हुन् ।
बैठकअघि रास्वपा सभापति रवि लामिछाने र श्रेष्ठबीच छुट्टै छलफल भएको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण