आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

लगानी बोर्डको बैठक जारी

बिहीबार, ३० चैत २०७९, १४ : ४७
बिहीबार, ३० चैत २०७९

काठमाडौं । लगानी बोर्डको बैठक सुरु भएको छ ।  प्रधानमन्त्री  पुष्पकमल  दाहाल  प्रचण्डको अध्यक्षतामा बोर्डको ५३ औं बैठक बानेश्वरमा केहीबेर अघिबाट सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप