काठमाडौँ । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ । 'सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५' बमोजिम गठित सिफारिस...