धरतीपुत्रलाई रुचाइएको छ, महागढीबाट चमत्कार भयो : शिवचन्द्र कुशवाहा
मङ्गलबार, १२ वैशाख २०८०, २० : ००
बारा । बारा क्षेत्र नम्बर २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहाले धरतीपुत्रलाई रुचाइएको बताएका छन् । मंगलबार मतगणना जारी रहँदा उनले महागढी नगरपालिकाबाट धरतीपुत्रलाई रुचाइएको बताएका हुन् ।
उनले महागढीका सबै वडामा आफ्नो लिड रहेको बताए । पचरौता नगरपालिकामा आफ्नो मत बढी रहेको भन्दै उनले कसको जित हुन्छ भन्ने त्यहाँबाट थाहा हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण