एसीसी प्रिमियर कप
नेपाललाई चौथो सफलता, दबाबमा कतार
बिहीबार, १४ वैशाख २०८०, १३ : ४९
काठमाडौँ । कीर्तिपुरमा जारी एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा सोमपाल कामीेले दुई विकेट लिँदै कतारमाथि दबाब कायम राखेको छ । सोमपालले इमाल लियानागे र मोहमद तनवीरलाई आफ्नो शिकार बनाएका हुन् ।
नेपालका लागि ललित राजवंशी र सन्दीप लामिछानेले १–१ विकेट लिएका छन् । कतारले ४ विकेटको क्षतिमा ३२ रन बनाएको छ । नेपालले खेलमा जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण