सरकारले हरेक शुक्रबार सरसफाइ अभियान चलाउने
बिहीबार, १४ वैशाख २०८०, १८ : ४६
काठमाडौँ । सरकारले हरेक शुक्रबार सरसफाइ अभियान चलाउने चलाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सूचना जारी गर्दै हरेक शुक्रबार दश मिनेट सरसफाइ अभियान चलाउन जनाएको हो ।
सरकारी तथा सार्वजनिक कार्यालयहरूले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारीले साढे १० बजे दश मिनेट सरसफाइ गर्नुपर्ने सूचनामा उल्लेख गरेको छ । सरकारले डेंगी संक्रमण नियन्त्रण यो अभियान चलाएको जनाएको छ ।
सरसफाइ अभियान सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबैको सहभागितामा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले आग्रह गरेका छन् ।
मन्त्रालयले डेंगी संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण