प्रदेश
लुम्बिनी प्रदेश : विपक्षीको विरोधपछि आधा घण्टा बैठक स्थगित
मङ्गलबार, १९ वैशाख २०८०, १२ : २०
दाङ । लुम्बिनी प्रदेश सभाको मंगलबार बिहान ११ बजेदेखि सुरु भएको पहिलो अधिवेशनको दसौँ बैठकमा विपक्षी दलहरुको विरोधपछि स्थगित गरिएको छ । आजको बैठकमा प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वास मत लिने कार्यसूची रहेको थियो ।
तर विपक्षी दल नेकपा एमाले र राप्रपाले मुख्यमन्त्री चौधरीलाई प्रदेश प्रमुखले नियुक्त गरेको पत्र सदन मार्फत पेश गर्नुपर्ने माग राख्दै विरोध जनाएका थिए । विरोधपछि सभामुख तुलाराम घर्तीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण