युनाइटेड र अजोड इन्सोरेन्सबीचको मर्जर प्रस्ताव पारित
सोमबार, २५ वैशाख २०८०, १५ : ०९
काठमाडौँ । युनाइटेड इन्स्योरेन्सको विशेष साधारणसभा सोमबार सम्पन्न भएको छ । साधारण सभाले युनाइटेड र अजोड इन्स्योरेन्सबीचको मर्जनरसम्बन्धी प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।
दुई कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ हुनेछ ।
यस्तै साधारण सभाले शेयर अनुपात १००ः८२.५ कायम गर्ने गरी मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । यस्तै यस सम्बन्धमा भएका सबै कामकारबाहीलाई साधारण सभाले अनुमोदन गरेको छ ।
दुई कम्पनी एक आपसमा गाभिए पछि केन्द्रीय कार्यालय काठमाडौँको सुन्धारामा रहने पनि तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण