नागरिक उड्डयन प्राधिकरणले माग्यो १ सय भन्दा बढी कर्मचारी
शुक्रबार, २९ वैशाख २०८०, ०७ : ४९
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा जागिर खुलेको छ । प्राधिकरणमा आर्थिक वर्ष २०७९-८०को असार मसान्तसम्म रिक्त हुन आउने विभिन्न पदमहरूमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्धारा पद पूर्ति गर्न लोकसेवा आयोगबाट सहमति प्राप्त भए अनुसार कर्मचारी माग गरेको हो ।
प्राधिकरणका अनुसार प्रबन्धकदेखि सहायकसम्म गरी १ सय भन्दा बढी पदमा जागिर खुलेको हो ।
सूचना प्रकाशित भएको २१ दिन भित्रमा उल्लेखित पदहरूमा आवेदन दिन सकिने प्राधिकरणले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण