मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ
सोमबार, ०१ जेठ २०८०, १० : ४९
विराटनगर । मोटरसाइकल चोरीमा संलग्न ५ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटहरी गाउँपालिकाका प्रकाश सरदार, धनपाल गाउँपालिकाका दिपेश कुमार सरदार, विजय सहनी, जितेन कुमार राय र विराटनगर महानगरपालिकाका रोहित चौधरी रहेका छन् ।
विभिन्न मिति र समयमा को ३० प ७६९२, को २५ प १३२६ र को ३७ प १३२३ नम्बरको मोटरसाइकल चोरीमा संम्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
उनीहरु उपर मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ७ दिनको म्याद लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण