स्वास्थ्यमन्त्री बस्नेतको नेतृत्वमा ६ सदस्यी टोली टोली जेनेभा जाँदै
शुक्रबार, ०५ जेठ २०८०, १४ : ३९
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत ६ सदस्य टोलीसहित जेनेभा जाँदैछन् । शुक्रबार स्विजरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन अतिरिक्त स्वास्थ्य मन्त्री बस्नेत र सचिव डा. विकास देवकोटासहितको जान लागेको हो ।
जेनेभामा मे २१ देखि ३० सम्म एसेम्बली चल्ने छ । महासभाको मुख्य एजेन्डा संगठनको नीति निर्धारण गर्ने, वित्तीय नीतिहरूको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने रहेको छ ।
यस्तै, नेपालको स्वास्थ्य क्षेत्र सम्बन्धि काम गरिरहेका मित्र राष्ट्रहरू दाताहरूलाई भेट्ने र नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तार एवं सुधारका आयामहरूका बारेमा छलफल गरिने मन्त्रालयबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण