शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार, एकजना पक्राउ
आइतबार, ०७ जेठ २०८०, २१ : ५१
काठमाडौँ । काठमाडौंको शंखमुल पार्कमा किशोरमाथि खुँडा प्रहार भएको छ । खुँडा प्रहारबाट १९ वर्षीय रोहितजंग शाही घाइते भएका छन् । कैलाली घर भएका शाही बुद्दनगरमा बस्छन् ।
आपसमा विवाद हुँदा कैलाली घर भएर बल्खु बस्ने करण विष्टले खुँडा प्रहार गरेको ललितपुरका एसएसपी सिद्धिबिक्रम शाहले रातोपाटीलाई बताए । खुँडा प्रहार गरेको आरोपमा प्रहरीले करणलाई पक्राउ गरेको छ । घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा सिँचाइ सुविधा विस्तार
-
बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै
-
देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण