पाठेघरकाे क्यान्सरविरुद्धको एचपीभी खोप विस्तार गरिने
सोमबार, १५ जेठ २०८०, १८ : १६
काठमाडौँ । सरकारले पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप दिने भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले ९ देखि १५ वर्षसम्मका बालिकालाई एचपीभी खोप दिने बताए ।
सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले स्तन क्यान्सरको निःशुल्क परामर्श र उपचार सेवा विस्तार गरिने बताए । सबै संघीय अस्पतालमा बाझोपन निःसन्तानको उपचार सेवा विस्तार गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण