इलिप्स स्कुलमा छात्राको मृत्युपछि नयाँबजार क्षेत्रमा प्रदर्शन
शुक्रबार, १९ जेठ २०८०, १८ : १९
काठमाडौँ । काठमाडौँको नयाँ बजारस्थित इन्टरनल लाइट पब्लिक स्कुल (इलिप्स)मा अध्ययनरत छात्राको मृत्युपछि सो क्षेत्रमा प्रदर्शन भइरहेको छ । दुई दिनअघि स्कुलको छात्रवासमा धादिङ घर भएका ११ वर्षीय अभिषेक तामाङ मृत भेटिएका थिए ।
अभिषेक डबल टेकर बेडमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।
५ कक्षामा अध्ययनरत अभिषेकको मृत्यु शंकास्पद भन्दै आफन्तले ढुंगामुढा गर्दै प्रदर्शन गरिरहेका छन् । आफन्त पुग्नुअघि नै शव अस्पताल लगेको भन्दै आफन्तहरु आक्रोशित भएका हुन् ।
शुक्रवार पीडित परिवार र प्रहरीको बीचमा शव पोष्टमार्टम गर्ने सहमती भएको एसपी रिजालले बताए । उनले भने,‘पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अघि बढाउँछौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण