नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबर
शनिबार, २० जेठ २०८०, १२ : २८
नेपाल मलेसियासँग पराजित, शृङ्खला बराबर
क्वाललम्पुर । नेपाली महिला क्रिकेट टोली मलेसियासँग ४ विकेटले पराजित भएको छ । पराजयसँगै दुई देशीय टी–२० शृङ्खला २–२ को बराबरीमा पुगेको हो ।
नेपालले प्रस्तुत गरेको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेटको क्षतिमा पछ्यायो । मलेसियाका लागि विनीफ्रेड डुरासिंगमले सर्वाधिक ३८ तथा माहिरा इजाती इस्माइलले १६ रनको योगदान दिइन् ।
यसअघि डुरासिंगमले ३ विकेट लिँदा नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा ९६ रन बनाउन सकेको थियो । नेपालका लागि इन्दु वर्माले ३२ तथा विन्दु रावलले २४ रन बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण