लाउडरहिल । अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई हराउँदै पाकिस्तानले टी–२० शृङ्खला २–१ ले कब्जा गर्न सफल भएको छ । पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध टी–२० शृङ्खला जितेको यो लगातार सातौँ अवसर...