काठमाडौँमा दादुराको जस्तै लक्षण देखिने बिरामी ६५ जना
शुक्रबार, २६ जेठ २०८०, १९ : ११
काठमाडौँ । तीन दिनअघि काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा चार जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएपछि दादुराको ब्रेकआउट भएको थियो ।
गोकर्णेश्वर नगरपालिका–९ जोभो कदम्पा विद्यालयका ४ चार जना बालबालिकामा दादुरा संङ्क्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
यसैबीच, कोरोना भाइरसभन्दा पनि तीव्र गतिमा फैलिने दादुराको जस्तो लक्षण ६५ जनामा देखिएको परिवार कल्याण महाशाखाले जनाएको छ । तीन दिनअघि दादुराको जस्तै लक्षण देखिने दर ५२ जना थियो ।
दादुराको लक्षण देखिने बिरामीको ८ वर्षदेखि ३८ वर्षसम्म रहेको पाइएको छ । हाल दुई जनालाई अस्पताल भर्ना गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण